पुरानो सिक्का देखाएर ठगी गर्ने दुई भारतीयसहित तीन जना पक्राउ
onlinekhabar.com · Wed Jul 29 08:28:12 GMT 2026

१३ साउन, झापा । पुरानो तामा वा धार्मिक आकृति भएको सिक्का देखाएर अस्वाभाविक मूल्यमा बिक्री हुने प्रलोभनमा पारी ठगी गर्ने गिरोह झापामा सक्रिय भएका छन् ।
ठगी धन्दामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले यसै साता तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा दुई भारतीय नगरिक र एक नेपाली रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)