बाँकेमा निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन जनाको मृत्यु
nepalviews.com · Wed Jul 29 08:31:50 GMT 2026

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–३, शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का ४० वर्षीय कालु थारू, २६ वर्षीय प्रकाश थारू र ३३ वर्षीय बिर्जा थारू छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)