खिर दिवसमा स्वदेशी दूधको खपत बढ्ने, एक अर्बभन्दा बढीको कारोबारको अनुमान
kendrabindu.com · Wed Jul 29 08:34:27 GMT 2026

काठमाडौं । राष्ट्रिय खिर दिवसका अवसरमा मनाइने साउन १५ मा देशभर करिब १ अर्ब रुपैयाँभन्दा बढीको दूधको कारोबार हुने अनुमान गरिएको छ ।
नेपाल डेरी एसोसिएसनले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा साउन १५ मा खिर खाने परम्पराले दूध तथा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले ठूलो आर्थिक कारोबार हुने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)