इराकमा अमेरिका–साउदीको सयुक्त आक्रमण : १० जनाको मृत्यु
bishowkhabar.com · Wed Jul 29 08:36:47 GMT 2026

काठमाडौं– अमेरिका र साउदी अरेवियाले इराकमा गरेको सयुक्त आक्रमणमा इराकको पूर्व अर्धसैनिक गठबन्धनका कम्तिमा दश जना सदस्यहरूको मृत्यु भएको जनाइएको छ ।
संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले अमेरिकी सेना र साउदी तेल सुविधाहरूमा इरानले गरेको आक्रमणको प्रतिक्रियामा इराकमा रहेका इरान समर्थित उग्रवादीहरूलाई लक्षित गरी आक्रमण गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)