अफगानिस्तानमा चार महिनामा वर्षाजन्य प्रकोपले ३५१ जनाको मृत्यु
ratopati.com · Wed Jul 29 08:45:06 GMT 2026

काठमाडाैँ । अफगानिस्तानमा चार महिनाको अवधिमा वर्षाले निम्त्याएको प्रकोपका कारण ३५१ जनाको मृत्यु हुनुका साथै ४३६ घाइते भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ।
प्राधिकरणका उप प्रवक्ता ताज मोहम्मद हेमतका अनुसार तिव्र आँधीबेहरी र बिजुलीको साथमा आएको भारी वर्षाका कारण बाढी पहिरो आउदा प्रभावित क्षेत्रमा मानिसहरुको ज्यान जानुका साथै व्यापक विनाश भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)