नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जितेर बलिङ रोज्यो, दबाबबिच पुनरागमनको खोजी
ratopati.com · Wed Jul 29 08:47:18 GMT 2026
काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको महत्त्वपूर्ण खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
टस जितेसँगै नेपालले नेदरल्यान्ड्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)