मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
khabarhub.com · Wed Jul 29 08:56:15 GMT 2026

काठमाडौं – वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पताल तोडफोड घटनाको विरोधमा चिकित्सक संघ मकवानपुरले सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)