नेपालले टस जित्यो, नेदरल्यान्ड्सलाई फिल्डिङको निम्तो
baahrakhari.com · Wed Jul 29 08:52:42 GMT 2026
काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
बुधबार नेदरल्यान्ड्सको एसभी कोम्पोङ क्रिकेट रंगशालामा कप्तान रोहित पौडेलले टस जितेर नेरल्यान्ड्सलाई ब्याटिङको निम्तो दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)