बाढीले सेनाको ब्यारेकमा क्षति
ratopati.com · Wed Jul 29 08:59:19 GMT 2026

गण्डकी । सुपरसेती जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका नेपाली सेनाको ब्यारेकमा क्षति पुगेको छ।
केही दिनअघिको वर्षापछि सेती नदीमा आएको बाढीले कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा निर्माणाधीन ब्यारेकमा क्षति पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)