हर्मुजको संयुक्त व्यवस्थापन गर्ने ओमानको प्रस्ताव इरानद्वारा अस्वीकार
setopati.com · Wed Jul 29 09:07:08 GMT 2026

स्ट्रेट अफ हर्मुजको क्षेत्रीय रूपमा संयुक्त व्यवस्थापन गर्ने ओमानको प्रस्तावलाई इरानले अस्वीकार गरेको छ।
अमेरिका र इसराइलले फेब्रुअरीमा इरानमाथि आक्रमण गर्नुअघि विश्वको करिब २० प्रतिशत तेल र ग्यास प्रवाह हुने यस महत्त्वपूर्ण जलमार्गबारेको द्वन्द्व समाधान गर्न ओमानले एक नयाँ क्षेत्रीय सम्झौता प्रस्ताव गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)