नेदरल्यान्ड्सविरूद्ध खेल्ने नेपाली टोलीमा एक परिवर्तन
setopati.com · Wed Jul 29 09:02:00 GMT 2026
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको एकदिवसीय त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेको छ।
घरेलु टोली नेदरल्यान्ड्सविरूद्धको यो खेलमा नेपालले फिल्डिङ गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)