निर्वाचनमा भाग नलिने दलको दर्ता खारेज गर्नुपर्छ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की
himalpress.com · Wed Jul 29 09:06:02 GMT 2026

काठमाडौँ- प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा निरन्तर सहभागी नहुने राजनीतिक दललाई अनन्तकालसम्म दर्तामा कायम राख्न नहुने बताएका छन्।
संसदीय सुनुवाइका क्रममा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कार्कीले दल दर्तालाई थप व्यवस्थित र जिम्मेवार बनाउन आवश्यक रहेको बताए। निर्वाचनमा सहभागी नहुने दललाई सधैँ ‘पालिराख्ने’ भन्ने नहुने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)