सन्दीप-सोमपाल प्लेइङ-११ बाहिर, ललित-हेमन्तको कमब्याक
kendrabindu.com · Wed Jul 29 09:11:03 GMT 2026
काठमाडौं। नेपाली क्रिकेट टिमका सर्वाधिक सफल बलर सन्दीप लामिछाने नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय खेलमा प्लेइङ–११ बाट बाहिर राखिएको छ।
जारी विश्वकप लिग–२ को अघिल्लो तीन खेलमा लगातार विकेटविहीन बनेपछि उनलाई बुधबारको खेलमा विश्राम दिइएको हो। अर्का अनुभवी बलर सोमपाल कामीले पनि नेदरल्याण्ड्सविरुद्ध मौका पाएका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)