रास्वपाको केन्द्रीय समिति बैठक जारी
kathmandupati.com · Wed Jul 29 09:12:29 GMT 2026

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ ।
वनस्थलीस्थित केन्द्रीय कार्यालय घण्टीघरमा केहीबेरअघि बैठक सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)