को–कसलाई पदाधिकारी र सदस्यमा मनोनयन गर्दैछ रास्वपा ?
bishowkhabar.com · Wed Jul 29 09:13:26 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनपछि पहिलो पटक बस्ने केन्द्रीय समिति बैठकमा मनोनीत केन्द्रीय सदस्य र पदाधिकारी चयनको प्रक्रिया अघि बढाउने भएको छ ।
सभापति रवि लामिछानेलाई संशोधित विधानअनुसार ५१ जना केन्द्रीय सदस्य तथा ११ जना पदाधिकारी मनोनयन गर्ने अधिकार रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)