कोहलपुरमा निर्माणाधीन सेफ्टिक ट्यांकीमा फसेर तीन मजदुरको मृत्यु
nepalnews.com · Wed Jul 29 08:04:17 GMT 2026

काठमाडौँ। बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्यांकीभित्र फसेर तीन जना मजदुरको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा कोहलपुर–३ कै ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)