साउन १५ मा १ अर्बभन्दा बढीको दूध कारोबार हुने अनुमान
kalakarmi.com · Wed Jul 29 09:25:04 GMT 2026

काठमाडौं- राष्ट्रिय खिर दिवसका अवसरमा मनाइने साउन १५ मा देशभर करिब १ अर्ब रुपैयाँभन्दा बढीको दूधको कारोबार हुने अनुमान गरिएको छ ।
नेपाल डेरी एसोसिएसनले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा साउन १५ मा खिर खाने परम्पराले दूध तथा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले ठुलो आर्थिक कारोबार हुने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)