सरकार गठनबारे सत्तारूढ दलभित्रै विवाद, मन्त्रीको लागेन टुंगो
bishowkhabar.com · Wed Jul 29 09:34:01 GMT 2026

काठमाडौं– बागमती प्रदेशमा नयाँ सरकार गठनको विषयमा नेकपाभित्र आन्तरिक विवाद सतहमा आएको छ ।
एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिअनुसार एमाले नेतृत्वमा सरकार बन्ने तयारी भए पनि तत्कालीन एकीकृत समाजवादी पक्षका सांसदहरूले त्यसमा असन्तुष्टि जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)