‘अकल्पनीय बाढी’ले भग्नावशेष बन्यो बेत्रावती बजार, छैन परिवारको अत्तोपत्तो
lokaantar.com

नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले एकदेखि अर्को बजारसम्म पुग्ने सडक क्षतविक्षत छन् ।
सामान्य अवस्थामा सहजै पुगिने बेत्रावतीसम्मको यात्रा बाढीपछि आफैंमा चुनौतीपूर्ण छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)