फेरि व्यवसायीको चंगुलमा सरकार, केही विलासी बस्तुको आयात खुलाउने निर्णयको विरोध
nepalghatana.com · Wed Aug 31 17:39:23 GMT 2022
मुलुकमा विदेशी मुद्राको सञ्चिती घट्दै गएर अर्थतन्त्रमा संकट आउन थालेपछि सरकारले विलासी भनिएका विभिन्न १० वस्तुको आयातमा गत वैशाखदेखि बन्देज लगाएको थियो । तर त्यसमध्ये ६ वस्तुको आयात खुला गरेको छ भने ४ वस्तुमा बन्देज कायमै राखेको छ ।
चाडपर्वको मुखमा हिरा, तास, चुरोट तथा सूर्तीजन्य वस्तुको आयात खुलाउने निर्णय गर्नुलाई सरकार व्यवसायीहरुको स्वार्थको फसेको आरोप लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)