जब औंला पड्काएर अम्पायर झुक्याउँदै ब्याट्सम्यानलाई पेभेलियन फर्काइयो !
lokaantar.com
क्रिकेटलाई भलादमीहरूको खेल भनिन्छ । क्रिकेटको मैदानमा खेलाडीहरूबीचको खेल भावनालाई सर्वोपरि पनि मानिन्छ ।
तर, हालै इङ्ल्यान्डको स्थानीय क्लब क्रिकेटमा देखिएको एउटा दृश्यले भने समग्र खेल जगतलाई नै स्तब्ध बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)