कर्णालीबाट लागू भयो एमाले–नेकपा सहमति, शाहीले लिए मुख्यमन्त्रीको शपथ
nepalpress.com · Wed Jul 29 09:34:45 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशमा मंगलबहादुर शाहीले मुख्यमन्त्रीको शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शाहीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नेकपा प्रदेश संसदीय दलका नेता शाही एमालेको समर्थनमा हिजो मुख्यमन्त्री नियुक्त भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)