कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत
khabarhub.com · Wed Jul 29 09:41:58 GMT 2026

विराटनगर – कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका परिवारलाई २ लाख रुपैयाँ तथा आगजनीबाट घर, पसल र अन्य सम्पत्तिमा क्षति पुगेका परिवार र घाइतेलाई जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)