सुनसरीको २ वटा पालिकामा सर्वपक्षीय बैठक- सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता
nepallive.com · Wed Jul 29 09:31:39 GMT 2026

विराटनगर – सुनसरीको देवानगञ्ज गोलीकाण्ड र उत्पन्न पछिल्ला घटनालाई लिएर दुई वटा पालिकामा सर्वपक्षीय बैठक बसेको छ ।
बैठकमा राजनीतिक दलका स्थानीय नेता, सामाजिक सङ्घ संस्थाका अगुवाहरू सहभागी थिए । संवादको माध्यमबाट समस्या समाधान गर्ने साथै शान्ति र सद्भाव कायम गर्न उनीहरूले प्रतिबद्धता जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)