टेलिकमका सबै टावरमा विद्युत् पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, ३१६ टावरमा छैन राष्ट्रिय प्रसारणको विद्युत्
aarthiknews.com

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् पहुँच पुर्याउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्न निर्देशन दिएका छन्।
सञ्चार मन्त्रालयमा बुधबार आयोजित अन्तर–निकाय छलफलमा मन्त्री तिमिल्सिनाले टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)