नेपालका ४ ब्याटर विश्वका शीर्ष १०० मा, को-को छन् ?
clickmandu.com · Wed Jul 29 09:41:26 GMT 2026
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरियतामा नेपालका चार जना ब्याटरहरू शीर्ष १०० भित्र परेका छन् ।
पछिल्लो अपडेट अनुसार नेपालका प्रारम्भिक ब्याटर कुशल भुर्तेल ५६ औँ स्थानमा रहँदै नेपाली खेलाडीहरूको सूचीमा अग्रस्थानमा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)