देवानगञ्ज घटना : मृतकका परिवारलाई २ लाख राहत दिने कोशी सरकारको घोषणा
nepalpress.com · Wed Jul 29 09:42:08 GMT 2026

विराटनगर। कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख रूपैयाँ र घर, पसल साथै अन्य आगजानी भएका परिवार तथा घाइतेलाई ५० हजारका दरले राहत दिने घोषणा गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको सर्वदलीय बैठकमा सरकारले राहतको घोषणा गरेको गरेको हो । सर्वपक्षीय बैठकले सामाजिक सद्भाव, शान्ति सुरक्षा कायम गर्न ८ बुँदे निर्णयसमेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)