गगनको छुच्चो बोलीले बिच्किए प्रचण्ड!
barnanmedia.com · Wed Jul 29 09:33:12 GMT 2026

काठमाडौं– कांग्रेस सभापति गगन थापाको पछिल्लो अभिव्यक्तिपछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेससँग प्रदेशमा सत्ता सहकार्यबाट पछि हटेको कांग्रेस र नेकपा दुवै पक्षका नेताहरूले बताएका छन् ।
असार ३० मा गगन र प्रचण्डबीच प्रदेश सरकारमा सहकार्य गर्ने सैद्धान्तिक समझदारी बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)