७ अंकले नेप्से घट्दा ४ अर्बको कारोबार
shilapatra.com · Wed Jul 29 09:42:15 GMT 2026

शेयरबजार परिसूचक नेप्सेमा बुधबार थप ७ अंकको गिरावट आएको छ । अघिल्लो दिन ४.६४ अंकले घट्दै २ हजार ६९६.६७ अंकमा ओर्लिएकाे नेप्से सूचक आज थप ७.७९ अंकले घट्दै २ हजार ६८८.८८ अंकमा झरेको हो ।
सूचकसँगै आज कारोबारसमेत घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ४ अर्ब २ करोड ९३ लाख ९० हजार रुपैयाँ बराबरको ९७ लाख ७७ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)