निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी : प्रस्तावित आयुक्त कार्की
nagariknews.nagariknetwork.com · Wed Jul 29 09:46:26 GMT 2026

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न सरकार र राजनीतिक दलको सहयोग जरुरी भएको बताएका छन्।
सिंहदरबारस्थित समितिको बुधबारको बैठकमा सांसदहरूले राखेको चासो र विज्ञासाको जवाफमा उनले निर्वाचन प्रणाली सुधार गर्न तीन तहका सरकार र राजनीतिक दलको सहयोग जरुरी भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)