देवानगञ्ज घटनाका मृतक परिवारलाई २ लाख राहत दिने
nagariknews.nagariknetwork.com · Wed Jul 29 09:49:40 GMT 2026

कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका मृतक परिवारलाई २ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ।
बुधबार विराटनगरमा बसेको सर्वपक्षीय बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस्तो घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)