प्रस्तावित प्रमुख निर्वाचन आयुक्तको कार्ययोजनाः निर्वाचनमा भाग नलिने दललाई खारेजीको प्रस्ताव
ajakoartha.com · Wed Jul 29 10:01:00 GMT 2026

काठमाडौं-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा भाग नलिने राजनीतिक दलको दर्ता खारेजी सम्बन्धमा कानुनी व्यवस्था गर्न सकिने कार्ययोजना पेस गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)