देवानगञ्ज घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रदेश सरकारले २ लाख दिने
lokaantar.com

कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख रूपैयाँ राहत दिने घोषणा गरेको छ । यसैगरी, घर, पसलका साथै अन्य आगजानी भएका परिवार तथा घाइतेलाई ५० हजारका दरले राहत दिने प्रदेश सरकारको घोषणा छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आयोजना गरेको सर्वदलीय बैठकमा सरकारले राहतको घोषणा गरेको गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)