सभामुख अर्यालले भेटे प्रधानमन्त्री शाह र विपक्षी दलका नेताहरूलाई
ratopati.com · Wed Jul 29 10:07:30 GMT 2026

काठमाडौँ । सभामुख डाेलप्रसाद (डीपी) अर्यालले प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउन भन्दै प्रधानमन्त्री बालेन्द्र शाह र विपक्षी दलका शीर्ष नेताहरूसँग भेट गरेका छन्।
सभामुख अर्यालले बुधबार प्रधानमन्त्री शाहसँगको भेटका क्रममा प्रतिनिधि सभाको आगामी बैठकहरूलाई कसरी थप व्यवस्थित र जनमुखी बनाउने भन्ने विषयमा छलफल गरेका सचिवालयले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)