भागबन्डा नमिल्दा मुख्यमन्त्रीको मन्त्रीविहीन शपथ
nagariknews.nagariknetwork.com · Wed Jul 29 09:57:39 GMT 2026

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख यज्ञराज जोशीले आयोजित समारोहमा उनलाई शपथ गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)