प्रस्तावित प्रमुख निर्वाचन आयुक्तको कार्ययोजनाः निर्वाचनमा भाग नलिने दललाई खारेजीको प्रस्ताव
barnanmedia.com · Wed Jul 29 09:57:01 GMT 2026

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा भाग नलिने राजनीतिक दलको दर्ता खारेजी सम्बन्धमा कानुनी व्यवस्था गर्न सकिने कार्ययोजना पेस गर्नुभएको छ ।
सङ्घीय संसद्को सुनुवाइ समितिको आजको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कार्कीले निर्वाचन सहभागी नहुने दललाई एकापसामा एकता गराउन भने सकिने सुझाव प्रस्तुत गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)