देवानगञ्ज घटनाका मृतक परिवारलाई २ लाख राहत दिने कोशी सरकारको घोषणा
barnanmedia.com · Wed Jul 29 10:00:12 GMT 2026

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्ज घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।
बुधबार विराटनगरमा बसेको सर्वपक्षीय बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मृतकका परिवारलाई उक्त राहत रकम उपलब्ध गराइने जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)