आयोग सत्ताको छायामा पर्दैन, ‘रेफ्री’ बन्छ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की
barnanmedia.com · Wed Jul 29 09:58:35 GMT 2026

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग कुनै पनि शक्तिको दबाब वा सत्ताको छायामा नपर्ने बताएका छन् ।
बुधबार सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा सांसदहरूका प्रश्नको जवाफ दिँदै कार्कीले आयोगले राजनीतिक दलहरूबिच निष्पक्ष ‘रेफ्री’को भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)