पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती ‘प्रतीक्षा’ नियुक्त
nagariknews.nagariknetwork.com · Wed Jul 29 10:10:57 GMT 2026

पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा साहित्यकार सरस्वती ‘प्रतीक्षा’ नियुक्त भएकी छन्।
महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ नेतृत्वको समितिले सिफारिस गरेबमोजिम पोखरा महानगरपालिकाले प्रतीक्षालाई कुलपतिमा नियुक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)