कर्णालीको पाँचौँ मुख्यमन्त्री बने मंगलबहादुर शाही
nepallive.com · Wed Jul 29 10:08:07 GMT 2026

सुर्खेत– कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)