सभामुखले प्रधानमन्त्रीसहित विपक्षी दलका नेताहरूलाई बेग्लाबेग्लै भेटे
nepalpress.com · Wed Jul 29 10:12:08 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका छन्।
सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह तथा नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)