राष्ट्रिय यातायात नीति २०८३ स्वीकृत, २०५८ को नीति पूर्ण रूपमा खारेज
ratopati.com · Wed Jul 29 10:19:06 GMT 2026

काठमाडौँ । सरकारले मुलुकको यातायात क्षेत्रलाई प्रविधिमैत्री, सुरक्षित, हरित र व्यवस्थित बनाउने लक्ष्यका साथ ‘राष्ट्रिय यातायात नीति, २०८३’ स्वीकृत गरेको छ । पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले उक्त नयाँ नीति स्वीकृत गरेको हो ।
यससँगै साढे दुई दशकअघि कार्यान्वयनमा आएको ‘राष्ट्रिय यातायात नीति, २०५८’ पूर्ण रूपमा खारेज भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)