सर्वोच्चले किन दियाे मुद्दाकाे ‘लाइभ स्ट्रिमिङ’ नगर्न आदेश ?
ratopati.com · Wed Jul 29 10:16:21 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले अदालतका कामकारबाहीको प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) सम्बन्धमा ठोस मापदण्ड र निर्देशिका नबनेसम्म केही विशेष प्रकृतिका मुद्दाहरूको प्रसारणमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले अधिवक्ता जीवनकुमार शाहीसमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उक्त आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)