नेपालले कतिवटा बाघ थेग्न सक्छ, मान्छेसँगको द्वन्द्व कसरी घट्ला
bbc.com · Wed Jul 29 10:19:51 GMT 2026

राजधानी काठमाण्डूमा बाघको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको घोषणालाई अधिकारीहरू तथा वन्यजन्तु संरक्षणकर्मीहरूले 'उत्साजनक' मानेका छन्। अहिले नेपालमा वयस्क बाघको सङ्ख्या ४२९ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।
तर लुम्बिनी प्रदेशको राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनीषा सिंह थारूले बाघको सङ्ख्या वृद्धिलाई स्थानीय मानिसहरूले हर्षको मात्र विषय बनाउन नसक्ने प्रतिक्रिया दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)