पावरप्लेमा करणको २ विकेट, हेमन्तले लिए १ विकेट
annapurnapost.com · Wed Jul 29 10:14:31 GMT 2026
काठमाडौं : आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो पावरप्लेमा राम्रो सुरुवात गरेको छ।
पहिलो पावरप्लेमा नेपालले ४२ रन खर्चिएर ३ विकेट लिएको हो। उट्रेचमा मा जारी खेलमा टस जितेर बलिङ गरेको नेपालले पावरप्लेमा नेदरल्यान्ड्सको ३ विकेट लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)