फिल्म लाइनमा रोनाल्डो, फुटबल ड्रामामा कार्यकारी निर्माता र कलाकार बन्ने तयारी
barnanmedia.com · Wed Jul 29 10:15:37 GMT 2026

काठमाडौं– विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो अब फिल्म उद्योगमा पनि देखिने भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार रोनाल्डो नयाँ स्क्रिप्टेड फुटबल ड्रामा ‘Day1s’ मा कार्यकारी निर्माता (Executive Producer)का रूपमा आबद्ध हुने सम्भावना छ। उनी उक्त सिरिजमा अभिनय गर्दै विशेष भूमिकामा पनि देखिन सक्ने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)