रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन बालेनले मार्ग खुला गर्नुपर्छ: ऐन महर
barnanmedia.com · Wed Jul 29 10:12:07 GMT 2026

काठमाडौं– ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने वातावरण सिर्जना गर्न बालेन्द्र शाह (बालेन)ले मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्।
समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्दै महरले देशलाई नयाँ राजनीतिक नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै रवि लामिछानेको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)