अमेरिकासँग वार्ता नहुने इरानको स्पष्ट अडान
barnanmedia.com · Wed Jul 29 10:14:33 GMT 2026

इरानले अमेरिकासँग तत्काल कुनै वार्ताको योजना नरहेको स्पष्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्तासम्बन्धी दाबी अस्वीकार गरेको छ ।
इरानी उपविदेशमन्त्री काजेम घरिबाबादीले तेहरानले आफ्नो सर्तमा मात्र कूटनीतिक प्रक्रिया अघि बढाउने बताउँदै अमेरिकाले युद्ध र वार्ताको समय आफैँ निर्धारण गर्न नसक्ने धारणा व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)