प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन
newsofnepal.com · Wed Jul 29 10:19:17 GMT 2026

काठमाडौँ।
संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की, आयुक्तहरूमा गुरु वाग्ले र डा राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)