शव व्यवस्थापनबारे अनुभव सेयर गरेका सहसचिव निरौलालाई रसुवाको टिमुरे सरुवा
deshsanchar.com · Sun Aug 30 12:16:24 GMT 2026

काठमाडौँ- रसुवा जिल्लास्थित भोटेकोशी नदीमा गएको बाढीसँगै मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्ने विषयमा आफ्ना अनुभव साझा गरेका कोशी प्रदेश सरकारका एक सचिवलाई सरकारले बाढी प्रभावित क्षेत्रमा सरुवा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)